रौतहको बृन्दावनमा करणी गरी फरार प्रतिवादी पक्राउ

रौतहटमा करणी गरि फरार रहेको प्रतिवादी ४ बर्षपछि प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको बृन्दावन नगरपालिकाकोे वडा नम्बर ४ का ३२ बर्षिय नागेश्वर राय यादव फरार भएको ४ बर्षपछि प्रहरीले पक्राउ गरेको हो । निज यादवले सोेही वडाका ११ बर्षिय बालिकालाई २०७३ साल फाल्गुन ९ गते दिउसो ११ बजेर ५५ मिनेटमा जबरजस्ति करणी गरेका थिए … Continue reading रौतहको बृन्दावनमा करणी गरी फरार प्रतिवादी पक्राउ